बाजुरामा भाइरल ज्वरोले दुई सयभन्दा बढी विद्यार्थी बिरामी

बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यामिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ