काठमाडौँ– सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उच्च हिमाली र पहाडी क्षेत्रमा समृद्धि कार्यक्रमअन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम अगामी वर्षदेखि सञ्चालन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जनाएको छ। कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको पहिचान गरी सो स्थानमा एकीकृत बस्ती विकास गर्न उपयुक्त हुने/नहुने […]