न्यु डायमण्ड खुला महिला भलिबलको उपाधि सशस्त्रको एपिएफलाई
काठमाडौँ । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले ...
४ फागुन, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस क्लबले वागमती प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा सर्वाधिक पुरस्कार राशीको उमेर समूह खुला महिला भलिबल आयोजना गर्ने भएको छ ।
वागमती प्रदेश न्यु डायमण्ड कप यू–१९ खुला राष्ट्रिय महिला भलिबल …
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो
बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्
२२ माघ, काठमाडौं । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लबले प्रथम शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा पुगेका छन् ।
आईतवार भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै समूह बी को बिजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।
प्रभावशाली …