शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल सुरु

२२ माघ, काठमाडौं । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लबले प्रथम शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा पुगेका छन् । आईतवार भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले नेपाल आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै समूह बी को बिजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । प्रभावशाली …

सम्बन्धित सामग्री

न्यु डायमन्डले जित्यो यू–१८ महिला भलिबल

आयोजक न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले वाग्मती प्रदेश न्यु डायमण्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । डायमन्डले निर्माणधीन भलिबल कोर्टमा शनिबार फाइनलमा एभरेस्ट मावि बुटवललाई २५–१९, २५–२०, २१–२५, २६–२४ को सेटमा पराजित गरेको थियो ।

न्यू डायमण्डले उमेर समूहमा सर्वाधिक पुरस्कारको महिला भलिबल आयोजना

४ फागुन, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस क्लबले वागमती प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा सर्वाधिक पुरस्कार राशीको उमेर समूह खुला महिला भलिबल आयोजना गर्ने भएको छ । वागमती प्रदेश न्यु डायमण्ड कप यू–१९ खुला राष्ट्रिय महिला भलिबल …

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो

निरुताले एपीएफबाट न्यु डायमण्ड कप खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी निरुता ढुंगानाले एपीएफबाट न्यु डायमण्ड कप भलिबल खेल्ने