प्रतिनिधिसभा बैठक जारी, प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

प्रतिनिधिसभा बैठकको लाइभ भिडिओ हेर्नुहोस् :

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (लाइभ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। बैठक केहीबेर अघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे। आजकाे प्रतिनिधिसभा बैठकमा यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन्। बैठक बिहान ११ बजे बस्ने भनिए पनि दलहरूको आन्तरिक छलफल लम्बिएकोले दिउँसाे १ बजेका लागि सरेकाे हाे। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत […]

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

प्रतिनिधिसभा बैठक सकियो, १५ मिनेटपछि देउवाले विश्वासको मत लिँदै

काठमाडौँ- सर्वोच्च अदालतले पुनर्स्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठक अध्यादेश प्रस्तुत तथा पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सकिएको र अर्को बैठक १५ मिनेटपछि बस्ने सूचना पढेर सुनाएका थिए। प्रतिनिधिसभाको आइतबार साँझ नै बस्ने अर्को बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विश्वासको परीक्षण गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद

भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिए

काठमाडाैं : नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।  आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए। तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै उनी रुष्ट देखिएका थिए। संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेका हुन्।

देउवाले विश्वासको मत लिँदै, को को छन् पक्षमा?

सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त भएको पाँचौ दिन आइतबार शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन्। आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा अधिवेशनमा उनले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद सचिवालयमा दर्ता गराएका छन्। संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री […]