कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुनर्वास नगर कमिटीले विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरीले गरेको निर्घात कुुटपिटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न माग गरेको छ।
इलाका प्रहरी कार्यालयमा नेकपा सम्बद्ध अनेरास्ववियूका जिल्ला सदस्य थापालाई निर्घात कुटपिट गरिएको थियो। नेकपा नगर कमिटीले विज्ञप्ति प्रका...