'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु' :: Pahilopost.com

एकदिन कलाकार कामेश्वर चौरासिया फेसबुक चलाउँदै थिए। अचानक एउटा फोन आयो। कुरा सुरु हुन लागेसँगै फोन गर्ने व्यक्तिले फिल्म बनाउन लागेको सुनाए। कामेश्वर दङ्ग पर्नुअघि नै उनले भने- ‘सानो गेस्ट रोल गर्दिन पर्‍यो।’ त्यसपछि कामेश्वरलाई रिस उठ्यो। उनले जवाफ दिए -'मैले गेस्ट रोल गर्ने बेला आइसक्यो? योभन्दा बढी सोच्न

सम्बन्धित सामग्री

छोडवा (कथा)

बिहानदेखि बाहिर निस्केको छोरा मध्य दिन हुँदा पनि फर्केको छैन  । अरू दिन बिहानै बाहिर निस्के पनि सामान्यत ऊ खाने खाने समयमा फर्कन्थ्यो । तर आज मध्य दिन भइसक्यो कहाँ गयो होला ? परिवारका

प्रधानसेनापति शर्माले गरे पाथीभराको दर्शन

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत् पाथीभरा पुगेका शर्माले पाथीभराको दर्शन गरेर फर्केका हुन् । नेपाली सेनाको हेलिकप्टरमा पुगेका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्केको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए […]

कमलको कमाल: अष्ट्रेलिया छोडेर नेपालमा मुर्ति बनाउँदै निवृत्त लाहुरे

गण्डकी  । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन्  । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै  जागिरको सिलसिलामा अष्ट्रेलिया पुगेका थिए । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । “अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती  बनाउने गर्थें ”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।” अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्ने गरेका उनले पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर स्वदेशी फर्केको बताए । छ वर्ष अघि स्वदेश फर्किएका उनले हामी मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन् । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए । उनिसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन् । उनिहरूले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउने गरेका छन् । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उनले भने । पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउँछन् । “एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस

वेदप्रसादले टिम बनाए

जाडो यामको काठमाडौँ। वेदप्रसाद कलकत्ताबाट फर्केको भोलिपल्टको काठमाडौँ।  माछालाई पनि जाडो हुने वेलाको काठमाडौँ। तुसारो परेर बारीमा नुन छरेको जस्तो सेताम्मै देखिएको उज्यालो भएपछि। तर अँध्यारोमा नै उठ्नु पर्ने। ब्रह्म मुहूर्त अर्थात् परमात्माको समयमा त्यो जहान घर उठिसक्थ्यो। चार प्रहर रातको अन्तिम प्रहर हो ब्रह्म मुहूर्त। वेद...

वेदप्रसादले टिम बनाए

जाडो यामको काठमाडौँ। वेदप्रसाद कलकत्ताबाट फर्केको भोलिपल्टको काठमाडौँ।  माछालाई पनि जाडो हुने वेलाको काठमाडौँ। तुसारो परेर बारीमा नुन छरेको जस्तो सेताम्मै देखिएको उज्यालो भएपछि। तर अँध्यारोमा नै उठ्नु पर्ने। ब्रह्म मुहूर्त अर्थात् परमात्माको समयमा त्यो जहान घर उठिसक्थ्यो। चार प्रहर रातको अन्तिम प्रहर हो ब्रह्म मुहूर्त। वेद...

विश्वकप फुटबलमा सेनेगलमाथि नेदरल्याण्ड्स २-० ले विजयी

५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबारको दोस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगलललाई २-० ले पराजित गरेको छ । चोटका कारण स्टार फरवार्ड साडियो माने विश्वकपबाट बाहिरिएपनि सेनेगलले नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करिब ८५ मिनेट गोल गर्नबाट रोकेको थियो । तर ८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्याण्ड्सले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो […]

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए ।“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएक

अभिनेत्री करिना कपुर सुत्केरी भएको १६ दिनमै काममा फर्किइन्

करिना गर्भावस्थाको समयमा पनि अन्तिमसम्म काम गरेकी थिइन्। हालै उनले आफ्नो कार्यस्थलको फोटो सेयर गरेर आफू पुन: काममा फर्केको जानकारी गराएकी हुन्। करिनाले आफ्नो तस्बिर सेयर गर्दै आफ्नो मेकअप सकिएको बताएकी छिन्।

यस्तो ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन - Purbeli News

एजेन्सी । भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो । यो इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ...