३० कात्तिक, काठमाडौं । कोही पनि खेलाडीका लागि आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो हुन्छ । किनभने सबै खेलाडी भाग्यमानी हुँदैनन् । तर केही खेलाडी असाध्यै भाग्यमानी पनि हुने गर्छन्, जस्तो किरण जेम्जोङ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक अहिले एउटा यस्तो ऐतिहासिक उपलब्धितर्फ अग्रसर छन्, जसबारे अरूले कल्पना मात्र गर्न सक्छन् […]