कांग्रेस प्रतिनिधिमण्डल र भाजपा महासचिवबीच भेटवार्ता
भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा.प्रकाशसरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो...
काठमाडौं । भारत भ्रमणमा रहहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग द्विपक्षीय वार्ता गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सांसदहरू उदयशम्शेर राणा र अजय चौरासियाको तीन सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छ । शुक्रबार भाजपा मुख्यालयमा पार्टीका महासचिव डा. अरुण सिंह, कार्यकारिणी सदस्य डा. अनिरबान गांगुली, […]
The post कांग्रेस प्रतिनिधिमण्डल भाजपा मुख्यालयमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डल र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको छ। सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय...
काठमाण्डाै – नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोलि बिहीवार भारत भ्रमणमा जाने भएको छ ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।
भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसको एक टोली भारत जान लागेको हो ।
यसअघि भाजपाका वैदेशिक मामिला विभागका प्रमुख चौथाइवालेले भदौको पहिलो हप्ता कांग्रेसका सहमहामन्त्री प्र...
भारतसँग सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।