नागरिक आरोग्य केन्द्र सञ्चालनमा

बैतडी । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सो केन्द्रलाई सञ्चालन ल्याइएको हो । आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानका बारेमा सेवा सञ्चालन भएका छन् । पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथव्याधिलगायतका रोगहरुमा आयुर्वेद उपचार […]

सम्बन्धित सामग्री

नागरिक आरोग्य केन्द्र सञ्चालनमा

काठमाडौँ,३ असार । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा सञ्चालन हुँदै आएका छन् । पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथलगायत रोगमा आयुर्वेद उपचार पद्धति […]

सुर्नयामा आरोग्य केन्द्र सञ्चालनमा

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ। आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदान लगायतका बारेमा सेवा सञ्चालन भएका हुन्।पञ्चकर्म विधिबाट उपचार पनि हुने र आयुर्वेद उपचार पद्धति राम्रो हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए। यस्तै पायल्स, दम लगायतका रोगहरूको पनि आयुर्वेद उपचार पद्धतिबाट निदान गर्न सकिने जनाइएको छ। आरोग्य