निर्मल पूर्जालाई कारबाही नगर्न माओवादी सांसदको माग, पूर्वाग्रह राखेको आरोप (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै पुर्जामाथि आग्रह, पूर्वाग्रह राखेर कारबाही प्रक्रिया अघि बढाउन खोजेको दाबी गरे । उनले भने, ‘थुप्रै रेकर्ड कायम गरेका व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । निर्मल पुर्जामगर त्यसलाई […]

सम्बन्धित सामग्री

गभर्नर अधिकारीलाई कारबाही गर्न माओवादी सांसदको माग

काठमाडौं नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । सांसदहरूले गभर्नर अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका […]

गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ