काठमाडौँ - नेकपा माओवादीका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले नेपाल कहिल्यै उपनिवेश नभएको भन्दै यस्तो बताएका हुन् ।
‘जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा महाकाली नदीमा…