युद्ध उद्देश्य युक्रेनको पूर्वी क्षेत्रमा सीमित नरहने रुसको चेतावनी - BBC News नेपाली

पश्चिमा राष्ट्रहरूले अस्त्र सहयोग गरेपछि रुसले आफू युद्धका उद्देश्य विस्तार गर्न बाध्य भएको जनाएको छ। आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनुपर्ने उसको व्याख्या छ।

सम्बन्धित सामग्री

युक्रेनलाई थप हतियार नदिन अमेरिकालाई रुसको चेतावनी

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी...

युक्रेनलाई रकेट दिने अमेरिकी घोषणापछि रुसको चेतावनी

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई चेतावनी दिएका छन्। आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ। 'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो,' पुटिनले रोसिया - १ टेलिभिजन…

अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी

काठमाडौँ-  युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ । रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित […]

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी

काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रूसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। साथै रूसले आफ्नो पश्चिमी भागमा सेना थप्ने पनि बताएको छ।रूसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल सेना र हवाई सेनालाई थप शक्तिशाली बनाइने  उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक देखिएका छन्।यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइ

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रुसले बिहीबार स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बरभन्दा बढी’ सेना थप्ने पनि बताएको छ।  रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको  सीएनएन न्यूजले  जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आ

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ […]

ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

काठमाडौं– रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ । युक्रेनमाथि आक्रमण गरेको रुसलाई […]

युक्रेनको राजधानीमा हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो ।  मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरुमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रे