काठमाडौँ – उखु किसानका समस्या सम्बोधन गर्न संयुक्त किसान संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । उखु किसानले चिनी मिल र उद्योगीबाट भुक्तानी पाउन बाँकी हुँदा पनि सरकारले यसतर्फ चासो नदेखाएपछि आफूहरूले सरकारको ध्यानाकर्षण गराउनु परेको संयुक्त किसान संगठनको भनाइ छ ।
अघिल्लो सरकारलेजस्तै यो सरकारले पनि उखु किसानको भुक्…