उपनिर्वाचन - इलाम र बझाङका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ - निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरेको छ । इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार...

सम्बन्धित सामग्री

इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बू

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरूबीच छलफलबाट लिम्बूलाई समर्थन गर्ने निर्णय भएको हो।वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ । १६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले […]

इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।

इलाम-२ उपनिर्वाचनः उम्मेदवारमा सुहाङदेखि झलनाथसम्मको चर्चा

फिक्कल (इलाम), २९ फागुन । आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् । गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको […]

इलाम-२ उपनिर्वाचन : उम्मेदवार छान्दै दल

फिक्कल– आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।  गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।  विसं २०५६ […]

इलाम–२ उपनिर्वाचन : टिकट लिन हानथाप

इलाम । इलामको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आकांक्षी टिकट प्राप्तिका लागि सक्रिय रूपमा लागिपरेका छन् । सो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता टिकट ल्याउने प्रतिस्पर्धामा लागेका छन् भने स्वतन्त्र उम्मेदवारले […] The post इलाम–२ उपनिर्वाचन : टिकट लिन हानथाप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।...

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।...

इलाम-२ उपनिर्वाचन: रास्वपाबाट रमेश प्रसाईंको चर्चा

काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ । गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न मिति […]

यस्तो छ इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं- १ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।...