६ मंसिर, काठमाडौं । चीन सरकारको आर्थिक र प्राविधिक सयोगमा निर्माणाधीन रसुवा-टिमुरे सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको छ । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते शिलान्यास गरिएको परियोजनाको भौतिक प्रगति १८ प्रतिशत मात्रै रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोभिडका कारण भौतिक संरचना निर्माणले गति लिन […]