सवारी दुर्घटनामा १० जनाको मृत्यु

चितवन । दसैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् ।      जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि ...

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिप अनियन्त्रित भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका–२ बस्ने १३ वर्षीय सम्झना […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । बाँकेको नेपालगन्जबाट […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ। सल्यानकाे कपुरकोट गाउँपालिका(३ मा रा.१ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।  आफै अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना भएको थियो। साथै दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्

पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ– पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन्। बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुले ज्यान गुमाएको प्रहरीले जनाएको छ। बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा बा ३ ख ४८७९ नम्बरको टिपर सोमबार अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसी दुर्घटना हुँदा […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

मुलुकको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले रौतहट, ईलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दश जनाको मृत्यु भएको जनाएको छ । रौतहटको गरुडा नगरपालिका–४ गरुडा गाउँस्थित सडकमा ना.६२ प ३३९९ नम्बरको मटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि झाझपुलस्थित ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

एकै पटक १८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडाैं। अमेरिकाको आलाबामामा राज्यमा एकैपटक १८ वटा सवारी साधन दुर्घटनामा पर्दा ९ जना बालिकासहित १० जनाको मृत्यु भएको छ। आँधीले प्रभावित भएको आलाबामा राज्यमा भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो। मृत्यु हुनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका र एक २९ वर्षीय पुरूष छन्। एउटा कारमा रहेका ९ महिनाकी बालिका र उनका २९ वर्षीय बाबुको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परी बैतडीमा १ सातामा १० को मृत्यु

११ जेठ, बैतडी । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । यस्तै …