यु-१९ विश्वकप: सुपर सिक्सबाट नेपालको सेमिफाइनल सम्भावना कति?

समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै ‘सुपर सिक्स’ पुगेको नेपाली टिम अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्र विरुद्ध जितको लक्ष्यमा रहेको छ। समूह चरणका खेलपछि मंगलबारबाट सुपर सिक्स चरणका खेल सुरु हुँदैछन्। भाेलि सुपर सिक्सका ३ खेल हुने छन्। जहाँ न्युजिल्यान्ड र भारत तथा श्रीलंका र वेस्ट इन्डिज भिड्दा अर्को खेलमा […]

सम्बन्धित सामग्री

स्वदेश फर्कियो क्रिकेट टोली

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।

भारतसँग नेपालको फराकिलो हार

नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।...

भारतसँग नेपालको फराकिलो हार

नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।...

यु-१९ विश्वकप: नेपाल भारतविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल […] The post यु-१९ विश्वकप: नेपाल भारतविरुद्ध खेल्दै  first appeared on हाम्रो खेलकुद.

यु–१९ विश्वकप क्रिकेट सुपर सिक्स : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे …

यु- १९ विश्वकप: पाकिस्तानविरुद्ध नेपालको सय रन पूरा

यु-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले एक सय रन पूरा गरेको छ ।

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ । एसिया डिभिजन एक […] The post युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालले आईसीसी महिला यु १९ विश्वकप आयोजना गर्ने

काठमाडौँ- नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो । सोहीअनुसार नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यु १९ महिला विश्वकप आयोजना गर्ने जिम्मा दिइएको हो । बंगलादेश आयोजक हुनेछ भने […]

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै, एसियाबाट युएई छनोट

१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् । […]

यु १९ विश्वकप उपाधि चौंथो पटक भारतलाई

न्युजिल्यान्डमा भएकोआइसिसी यु १९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। चिरप्रतिद्वन्द्वी अष्ट्रेलियालामाथि ८ विकेटको प्रभावशाली जित निकाल्दै भारत विश्वकपमा चौंथो पटक कब्जा जमाउन सफल भयो। यसअघि अष्ट्रेलिया र भारतले ३-३ पटक यु १९ विश्वकप क्रिकेटको उपाधि जितेका थिए। भारतले पछिल्लो पटक सन् २०१२ मा यू- १९ ...