जिविकोपार्जन पुनः उत्थानका रिभर गाइड लाइसेन्सिङ तालिम सुरु

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले जिविकोपार्जन पुनः उत्थानका लागि रिभर गाइड लाइसेन्सिङ तालिम सुरु गरेको छ । दिगो पर्यटन परियोजना ‘सेस्टेनेवल टुरिजम फर लाइहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी) कार्यक्रमअन्र्तगत बोर्डले असार २३ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा रिभर गाइड लाइसेन्सिङ्ग तालिम सुरु गरेको हो ।यो तालिम एक सात चल्ने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा ने

सम्बन्धित सामग्री

४० जना युवालाई सात दिने रिभर गाइड तालिम

२३ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ४० जना युवालाई रिभर गाइड तालिम दिन थालेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बोर्डले रिभर गाइड तालिम दिन थालेको हो । बुधबारदेखि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम […]

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम सुरु

नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो ।महिलाका लागि पहिलोपटक सुरु हुन लागेको रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा) ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । तालिमको उ

कालीगण्डकीमा जल पर्यटनको सम्भावना

पाल्पा, २६ चैत । कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउछन् । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा यहाँ सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’ […]