पर्यटकीय विकासका लागि गुरुयोजना

फुङ्लिङ, २९ चैत । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ । गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, […]

सम्बन्धित सामग्री

रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आई स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताएका छन्। रामग्राम स्तूप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने […]

‘पञ्चवर्षीय गुरुयोजना बनाउँदै छौं’

पञ्चपुरीको समग्र विकासका लागि पञ्चवर्षीय गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेका छौं।...

गुरुयोजना बनाउँदै अजिरकोट

काठमाडौँ, ५ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक […]

पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काठमाडौँ,२३ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ […]

पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । […]

गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/८० देखि २०८९/०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् । गुरुयोजनाले […]

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।

गुरुयोजना विपरीत खुल्ला चौर मासेर पार्क निर्माण

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासका लागि २०३६ सालमा ‘मास्टर प्लान’ (गुरुयोजना) बनाइएको थियो । तत्कालीन नगरविकास समितिले यहाँको विकासका लागि उक्त ‘मास्टर प्लान’ तयार गरे पनि वीरेन्द्रनगर नगरपालिकाले गुरुयोजना विपरीत कार्य गर्दै आएको छ ।नगरपालिकाले मनोमानी कार्य गरेको भन्दै आलोचनासमेत भइरहेको छ । नगरविकास समितिबाट भोगचलनको अधिकार नलिइ नगरपालिका कार्यालयको प्रशासनिक भवनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण, दिनेश स्मृति पार्क लगायतका काम भइरहेको हो । नगर ग

बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना

तनहुँ, १३ बैशाख । प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुअघि बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम पनि थियो । समुद्र सतहबाट एक हजार ३० मिटर उचाईमा अवस्थित बन्दीपुर मगर, गुरुङ र नेवार समुदायको […]