म्याग्दी : चारैतिर शरद ऋतुको उल्लासमय वातावरण। खेतबारी र पाखापखेरामा ढकमक्कै फूलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैं सिंगारिदिएका छन्। विजुली वत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ।
तर, प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ। युवापुस्ता आयातित संस्कृतिको...