तस्वीर : थिमिमा रहेको आकर्षक फल्चा

भक्तपुरजिल्लास्थित मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन सम्पदा पदयात्रा अभियानमा देखिएको थिमिको आकर्षक फल्चा । हाल भक्तपुर क्षेत्रका अधिकांश फल्चाको निर्माण तथा पुनर्निर्माण नगरपालिकाले गर्दै आएको छ । काठबाट बनेको बस्नयोग्य पाटीलाई नेपाल भाषामा फल्चा भनिएको हो ।  तस्वीर : रासस

सम्बन्धित सामग्री

‘प्रेगनेन्सी फोटोसुट’मा रोमान्टिक रेखा दम्पती (तस्वीर)

काठमाडौं । अभिनेत्री रेखा थापाको ‘प्रेगनेन्सी फोटोसुट’का रोमान्टिक तस्वीर सार्वजनिक भएका छन् । यी तस्वीरमा रेखा र उनका श्रीमान् बलराम शाही प्रफुल्ल मूडमा देखिएका छन् । बुधबार राति अमेरिका उड्नुअघि रेखा दम्पतीले यी तस्वीर काठमाडौंमा खिचाएका थिए । तस्वीरमा रेखाको पहिरन आकर्षक देखिन्छ । सेतो सारीमा कालो रङका पुतली र शिशु आकार बुनिएको छ । […]

आकर्षक घरहरूले सजिएको 'राले गाउँ' [तस्वीर]

बागलुङको काठेखोला गाउँपालिका-५ मा रहेको राले गाउँ । मध्यपहाडी लोकमार्ग छेउँमै रहेको यो गाउँका घरहरु आकर्षक रहेका छन् । तस्वीर : डम्मर बुढा मगर/रासस

बैंककमा हट साम्राज्ञी (तस्वीर)

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह बिदा मनाउन यतिबेला थाइल्याण्डको राजधानी बैंककमा छिन् । केही दिनदेखि उनी थाइल्याण्डका आकर्षक समुन्द्री टापुहरुमा रमाउँदैछिन् । उनले क्रुजदेखि घुमघामका आकर्षक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् । संसारका विभिन्न थरी परिकार पाइने चर्चित चाइना टाउनदेखि फिफी टापुमा क्रुज यात्रा गरेको मुडमा उनी छिन् । विकिनी पहिरनमा उनी हट देखिएकी छन् […]

तस्वीर :  घोराही उपमहानगरपालिका कार्यालय छेउमा फुलेको आकर्षक गुलमोहर

दाङको घोराही उपमहानगरपालिकाको कार्यालय नजिकै सडक छेउमा फुलेको गुलमोहर । सो स्थानमा बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड लाग्ने गरेको छ । तस्वीर : रासस

यहाँ छ आकर्षक अर्गल गाउँ

बागलुङको ताराखोला गाउँपालिका-२ मा अवस्थित अर्गल गाउँको सुन्दर दृश्य । तस्वीर: रामबहादुर थापा, रासस

हिउँ परेपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य

पर्यटकीय क्षेत्र नगरकोटमा शुक्रबार हिउँ परेपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य । तस्वीर, रासस

तस्वीर : आकर्षक देखिएको पर्यटकीय घलेगाँउ

समुद्री सतहदेखि २ हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ । लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँले सबैकाे मन लाेभ्याउँछ । यहाँबाट लमजुङ, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको आँखै अगाडिबाट अवलोकन गर्न सकिन्छ ।तस्वीर : रासस

तस्वीर : वर्षाको पानीले भरिएपछि आकर्षक देखिएको रानीपोखरी

लगातारको वर्षाले पानी भरिएपछि मंगलवार अपरान्ह देखिएको काठमाडौंस्थित रानीपोखरीको आकर्षक सुन्दर दृष्य । २०७२ सालको भुकम्पबाट क्षति पुगेको उक्त रानीपोखरी गत साल पुनर्निर्माण सम्पन्न भएको हो । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

जाहन्वी कपुरको यी तस्वीर भाइरल

एजेन्सी, ३ असार । बलिउड अभिनेत्री जाहन्वी कपुर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा प्राय आकर्षक र ग्लैमरस तस्वीर शेयर गर्छिन्् । भर्खरै मात्र जाहन्वीले आफ्नो आकर्षक बिकिनीमा भएका तस्वीर सार्वजनिक गरेकी छिन् । जुन तस्वीर भाइरल भएको छ। एउटा तस्वीरमा जाहन्वीले साझको समयमा समुन्द्रमा नुहाईरहेको देखिन्छ । दोस्रो तस्वीरमा जान्हवी ठुलो ढुंगामा […]

भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै [तस्वीर]

उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दै छ । तस्वीरः बिराट अनुपम, रासस