रौतहट : संसद् विघटनपछि सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णय आफ्नो पार्टी कांग्रेसले मान्ने उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरकेो संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका निधिले भने, 'अदालतले संसद् पुनर्स्थपाना नगर्ने फैसला गर्यो भने कांग्रेस निर्वाचनमा पनि जान तयार छ।'रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रधानमन्त्रीको कदमविरुद्ध कांग्रेस चुप लागेर नबसेको पनि प्रतिक