काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधि भारतको मुम्बईतिर प्रस्थान गरेका छन्। स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि नेता गिरी अघिल्लो हप्ता मुम्बई पुगेका थिए।
त्यहाँस्थित हिन्दुजा अस्पतालमा उनको उपचार शुरु भएको गिरीको पारिवारिक स्रोतले जनाएको छ। घाँटीमा समस्या देखिएपछि गिरी उपचारका लागि त्यसतर्फ लागेका…