१४ कात्तिक, काठमाडौं । कात्तिक, २०७६ मा प्रदेशसभा उपनिर्वाचन हुँदा क्षेत्र नम्बर १ प्रदेश (क)मा मुख्य मुद्दा बन्यो, कमलविनायक-नगरकोट सडक खण्ड । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले यो खण्ड करिब ८ वर्षदेखि अलपत्र पारेर राखेपछि यो सडक पटक-पटक भोट माग्ने अश्त्र मात्रै बन्न पुगेको […]