बीपी कोइराला सरकारका पालामा लोक सेवा आयोग पास गरेर राजा महेन्द्र कालदेखि जागिर सुरु गरेका डा. देवेन्द्रराज पाण्डे (८२) को आत्ममन्थन पुस्तक ‘एक ज्यान, दुई जुनी’ गत वर्ष प्रकाशित भयो । पुस्तकमा उनले आफू ४० कटेपछि रमाएको अर्थात् अर्थसचिवबाट राजीनामा गरेपछि ‘काठमाडौँ मानसिकता’बाट मुक्त भएको बताएका छन् । प…