डिजिटल अभियानमा ग्लोबल र नगरपालिकाबीच समझदारी

सप्तरी, राजविराज । डिजिटल अभियान सहकार्य सम्बन्धका लागि ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिकाबीच समझदारी भएको छ । बिहीबार नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्तमबीच ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिकाबीच चार बुँदे समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट शाखा प्रमुख मनिष महासेठ तथा नगरपालिकातर्फबाट नगर प्रमुख शम्भुप्रसाद यादवले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार […] The post डिजिटल अभियानमा ग्लोबल र नगरपालिकाबीच समझदारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ । त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम-पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, […]

ग्लोबल आइएमई बैंकको एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ । नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ । यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंग