क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

काठमाडौँ।  क्यान्स रोगीको संख्या बढ्दै गइरहेका बेला त्यस्ता बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ पदयात्रा कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना जगाउने उद्देश्यका साथ भदौ ३० गते शनिवार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो । “क्यान्सर रोगबाट बच्ने उपाय र विधि […]

सम्बन्धित सामग्री