काठमाडौँ। क्यान्सर रोगीको संख्या बढ्दिै गइरहेका बेला त्यस्ता बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ पदयात्रा कार्यक्रमको आयोजना हुने भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धि सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो। “क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना […]