१७ साउन, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ का महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् । ‘आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास […]