दुई सांसदले मात्र छाडे पनि गर्ल्याम्म ढल्छ बागमती सरकार

हेटौंडा : नेकपा एमालेमा बुधबार दुई वटा ट्विस्ट आए। एउटा नेपालकै ठूलो दल एमाले फुटेर नेकपा एमाले समाजवादी गठन हुनु र अर्को उसको बागमती प्रदेश सरकारमा नेतृत्व फेरिएर एकता हुनु।सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले दुई चिरा हुने सहज अनुमान सबैले गरे पनि बागमती प्रदेशमा एकता हुनु एमाले नेताहरूका लागि पनि अप्रत्यासित थियो। केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल जस्तै एकअर्काका विरोधी रहेका अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्री डोरमणि पौ

सम्बन्धित सामग्री

बागमती प्रदेशको सत्ता परिवर्तनका लागि गठबन्धन गृहकार्यमा

बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो ।मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरका