२ जेठ, काठमाडौं । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ …
डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र आइएमएसले व्यवसायी तथा संस्थागत ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक गरेका छन्। नयाँ समाधानमार्फत व्यवसायीहरूले आफ्नो आन्तरिक भुक्तानी प्रणालीबाटै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राहीलाई सिधै डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्। इसेवा र आइएमएसबीचको सहकार्यले आइएमएसको इन्टरप्राइज व्यवस्थापन क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै संस्थागत […]
२ असार, काठमाडौं । १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन् ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक …
२ असार, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने चार वर्षे स्नातक तह अन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन आनलाइनबाट आवेदा दिने व्यवस्था गरिएको छ ।
१ साउन २०८३ देखि भौतिक …