देशभर ६ हजार बढीको उम्मेदवारी

काठमाडौं, असोज २४ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको […]

सम्बन्धित सामग्री

देशभर फैलियो डेंगु

काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । सबैभन्दा बढी बाग्मती र लुम्बिनी प्रदेशमा महाशाखाको पछिल्लो […] The post देशभर फैलियो डेंगु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, चारको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार परीक्षणमा २५५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

आज ६ हजार २९५ जना संक्रमित निको भए

काठमाडौं। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पाँच लाख २७ हजा १११ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।

आज ६ हजार २०५ जना संक्रमणमुक्त

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ६ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ७९.२ प्रतिशत रहेको छ। शनिबार ६ हजार ८० जना कोरोना संक्रमित निको भएका थिए।

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।