आज ६ हजार २९५ जना संक्रमित निको भए

काठमाडौं। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पाँच लाख २७ हजा १११ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।

सम्बन्धित सामग्री

संक्रमित भन्दा दोब्बर बढी निको भए

नेपालमा पछिल्लो २४ घण्टामा  ६ हजार ३५९ जना कोरोना संक्रमित डिस्चार्ज (निको) भएका छन्।

दाङमा करिब सात हजार संक्रमित निको

दाङ। दाङमा करिब सात हजार संक्रमित निको भएका छन्। जिल्लाका सूचना अधिकारी चिरञ्जिवी रानाले जिल्लामा हालसम्म सात हजार ५७८ संक्रमितमध्ये ६ हजार ९८८ जना निको भएको जानकारी दिए। अहिले जिल्लामा तीन सय ९६ जना सक्रिय संक्रमित छन् भने एक सय ९४ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए, निको हुनेदर ८४ दशमलव ७ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६९५१ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६४९१ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।