काठमाडौं । अफानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई र उच्चस्तरीय राष्ट्रिय मेलमिलाप अयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले शान्तिका लागि निरन्तर लाग्न आह्वान गरेका छन् । अफगान नागरिकहरूलाई सम्बोधन गर्दै उनीहरूले अफगानिस्तानलाई फेरि सामान्य अवस्थामा ल्याउन आ–आफ्नो तर्फबाट प्रयास जारी राख्न आह्वान गरेका हुन् ।
यसअघि पूर्व राष्ट्रपति हामिदले सत्ता परिवर्तन परिषद् गठन गरेका थिए...