भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोद्धि मार्गमा जीवन समर्पित पथिकहरूको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही शृङ्खलाका एक महान् कडी, भारतका एक विलक्षण महान् योगी र प्रखर बौद्धिक व्यक्तित्वको जन्म दिन हो । दार्शनिक, कवि, स्वतन्त्रता सङ्ग्रामका सेनानी, क्रान्तिकारी, योग साधनाका प्रकाण्ड विद्वान् तथा मौलिक व्याख्याकार, एकान्त साधनाका शिखर योगी श्री अरविन्द घोषले जन्म लिएको यो दिनको पनि आफ्नै रहस्य छ । लामो समयसम्म मुगलहरूको हुकुमी र त्यसपछि अङ्ग्रेजको गुलामी शासनको साङ्लोबाट भारत १५ अगस्त
एजेन्सी । भगवान श्रीकृष्णको जन्म रहस्यमयी छ । उनको गर्भबाट जन्म नभएको पनि भनिन्छ । श्री हरि विष्णुले माता देवकीको कोखबाट बालरुपमा जन्म लिएका थिए । यो पनि रहस्यको विषय बनेको छ । उनी प्रत्येक योगको अंगमा पारंगत भएकोले कृष्णलाई योगेश्वर पनि भनिन्छ । योगबाट नै उनले शरीर चलाएर देखाउथे । भगवान श्रीकृष्णको शरीरको छाला […]