धुर्मुस—सुन्तलीलाई भैरव अर्याल पुरस्कार

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई शनिबार एक समारोहमा भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

सम्बन्धित सामग्री

यी ३ जनाले पाउँदैछन् भैरव अर्याल स्मृतिका ३ पुरस्कार

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम सार्वजनिक गरिएको छ । भैरव पुरस्कार गुठीद्वारा सार्वजनिक गरिएको नामअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रूपैयाँ रहेको छ । १ लाख १ हजार […]

‘ह राम पण्डित’ मञ्चन हुँदै

स्वर्गीय भैरव अर्यालले लेखेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ। निर्देशक बारत लिम्बूले निर्देशन गर्नुहुने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा तयार गरिरहेको छ।...

गोकर्णेश्वरमा ठूलो धनराशी पुरस्कारको प्रतियोगितात्मक गजल महोत्सव

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ठूलो धनराशी पुरस्कार सहितको प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले भैरव अर्याल, रमेश विकल जस्ता मुर्धन्य साहित्यकारहरुको जन्मथलो यस क्षेत्रलाई साहित्यिक हब बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउँदै नगरपालिकाले हरेक …

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ । भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् । समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए […]

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे राकुपा बाल वाङ्मय पुरस्कार

हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ। केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्।...

भैरव अर्याल पुरस्कार धुर्मुस—सुन्तलीलाई

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई यो वर्षको भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । धुर्मुस–सुन्तली हास्यकलाकार मात्र नभई बहुआयामिक व्यक्तित्व भएको बताउँदै मुलुक परिवर्तनका निम्ति धुर्मुस र सुन्तलीजस्ता हजारौं मानिसको आवश्यकता रहेको उल्लेख गरिन ।

धुर्मुस–सुन्तलीलाई भैरव अर्याल

सिस्नोपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने भएको छ ।