गोकर्णेश्वरमा ठूलो धनराशी पुरस्कारको प्रतियोगितात्मक गजल महोत्सव

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ठूलो धनराशी पुरस्कार सहितको प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले भैरव अर्याल, रमेश विकल जस्ता मुर्धन्य साहित्यकारहरुको जन्मथलो यस क्षेत्रलाई साहित्यिक हब बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउँदै नगरपालिकाले हरेक …

सम्बन्धित सामग्री

गोकर्णेश्वरमा गजल महोत्सव हुने

गोकर्णेश्वर नगरपालिकाले २३ वैशाख, शनिबार आयोजना गर्नेे गजल महोत्सवमा ४१ वटा गजल वाचन हुने भएको छ । चार सय ५६ गजलकारले पठाएका सिर्जनाहरूमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि ४१ गजल चयन गरिएको आयोजक...

गोकर्णेश्वरले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने

काठमाडौँ – साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा […]

गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार

काठमाडौं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि विभिन्न कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ […]

गोकर्णेश्वमा राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल वाचन तथा गायन महोत्सव आयोजना गर्ने भएको छ । २०८० वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा आयोजना हुने महोत्सवमा सहभागी हुन चाहने गजलकारहरुले वैशाख १५ गतेभित्र गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालय जोरपाटीमा कार्यालय समयमा गजल दर्ता गराउनुपर्नेछ । रचनाहरु …

राष्ट्रिय गजल महोत्सवमा पाँच बुँदे घाेषणा

प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ।

पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय गजल महोत्सव

पाँच बुँदे घोषणा पत्र जारी गर्दै ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा २ दिने गजल महोत्सव सम्पन्न भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न महोत्सवमा देशभरका गजलकाहरुले प्रतिनिधित्व गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानमा गजल महोत्सव

नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलोपटक राष्ट्रिय गजल महोत्सव आयोजना भएको छ । राष्ट्रिय युवा परिषद्को सहकार्यमा

‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु

काठमाण्डाै - नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ । महोत्सवमा गजलकारहरुले  गजल  तथा गीति गजल प्रस्तुत गर्नेछन् ।  कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्र...

प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्दै

नेपाल प्रज्ञा–प्रतिष्ठानले गजल विधाप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राख्दै पहिलोपटक