देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु : प्रचण्ड

भावी सरकारको नेतृत्वको दावी गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताउनुभएको छ । बुधबार कास्कीको पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो देशको नेतृत्व गर्ने …

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री यादव

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा सोमबार धनगढीमा आयोजित पूर्वबजेट छलफलमा मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार कठोर भएर अघि बढेको स्पष्ट पार्नुभयो । “भ्रष्टाचार नियन्त्रणका लागि सुझाव दिन गठन भएको प्रदेश कार्यतर्जुमा समितिले काम गरिरहेको छ ।” मुख्यमन्त्रीले भन्नुभयो । जनप्रतिनिधि र कर्मचारीले आपसमा …

भ्रष्टाचार नियन्त्रण गन सरोकारवाला संस्थाको माग

सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ।    ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यससँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार...

भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्छु : सांसद भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ । आज बिहीवार सङ्घीय संसद् भवन परिसरमा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भण्डारीले आउँदाे पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति कानुनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ ।’ सांंसद भण्डारीले विदेशमा रहेका युवालाई नेपालमा रोजगारीको वातावरण बनाए...

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै उनले भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए। भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार...

‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन्। घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर देशको आर्थिक विकासमा पहल गर्ने बताएका छन्। मतदानको दिन नजिकिएसँगै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका […]

भ्रष्टाचार नियन्त्रण र सुशासन आवश्यक

जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । उहाँले संघीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा …

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न वीरगन्जमा अन्तरक्रिया

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम गरेको छ। मंगलबार वीरगन्जको टाउन हलमा जिल्लाभित्रका स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,...