गत कार्तिक १४ गतेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै भैरहेको लगातारको विरोध प्रदर्शन झडपमा परिणत हुन थालेको छ । आज पनि कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच सर्वोच्च परिसरमा प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा झडप भएको हो । हिजो प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको …