विराटनगर - बैंकिङ क्षेत्रमा पहुँच नभएका साना तथा सुरुवाती अवस्थामा रहेका नयाँ युवा व्यवसायी एवं अपांगता भएका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउन नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश-१ समिति र ग्लोबल आइएमई बैंकबीच समझदारी भएको छ । सोमबार महासंघ प्रदेश समितिका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका प्रदेश कार्यालय …