कांग्रेसद्वारा विभिन्न भातृ संगठनको कार्यसमिति विघटन
नेपाली कांग्रेसले पार्टीसम्बद्ध विभिन्न भातृ संगठनको कार्यसमिति विघटन गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले मंगलबार भातृ संगठनको कार्यसमिति विघटन गरेको हो।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल तरुण दल, नेपाल विद्यार्थी...
काठमाडौं, १६ मंसिर । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटी विशेष बैठक सम्पन्न भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा संगठनका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बैठक बसको थियो । बैठकले संगठनको ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण आगामी पुस १४ गतेदेखी सुरु गर्ने निर्णय गरेको छ । साथै, वैदेशिक […]
नेपालको कुनै पनि निकाय राजनीतिकरणबाट पर रहन रकेको छैन । शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, श्रमिकदेखि व्यवसायी र व्यापारीहरुका संगठनहरु समेत राजनीतिक दलका भातृसंस्थामाा परिणत हुँदा व्यावसायिक विषयमा चुकिरहेका छन् । लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा कुनै पनि निकायको निर्वाचन हुनु र त्यहाँ प्रतिस्पर्धा हुनु सामान्य कुरा हो, तर नेपालमा हरेक व्यावसायिक संगठनको निर्वाचन दलीय आधारमा …
नेपालगञ्ज – राप्रपाले महँगीविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेको छ। राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजनमा राप्रपाले नेपालगञ्जमा थाल ठटाएर प्रदर्शन गरेको हो। त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालय अगाडिबाट निस्केको र्यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनमा पार्टीका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेताहरु ओमप्रकाश आजाद, विपिन श्रेष्ठ, इन्दिरा शाही, […]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्षमा अञ्जना शाह रावल मनोनित भएकी छिन् । राप्रपाले सामाजिक सञ्जालमार्फत् अञ्जना शाह रावललाई पार्टीको विधानअनुसार प्रजातान्त्रिक महिला संगठनको जिम्मेवारी दिइएको जनाएको छ । उनलाई आज पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थ
काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गर्नुभएको हो । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । रावललाई तीन महिनाभित्र संगठनको […]
काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् । सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो । उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन […]
नेपाली कांग्रेसका भातृ संगठनको नेतृत्वमा रहेका नेताहरु केन्द्रीय सदस्य निर्वाचित हुँदासमेत विधान विपरित संगठनको नेतृत्वमा रहेको पाइएको छ। कांग्रेसको भातृ संगठन तरुण दल अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघ...
जनकपुरधाम– जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दलित आरक्षित निर्वाचनको प्रावधान हुनुपर्ने माग गरेका छन् । जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहुँचका लागि आरक्षित क्षेत्र निर्धारण हुनुपर्ने बताए । निर्वाचन दिनप्रतिदिन महंगो […]