आईटी आर्मीको नेतृत्वमा भ्रष्टाचारीलाई जनकारबाही गरिने

काठमाडौं, १६ मंसिर । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटी विशेष बैठक सम्पन्न भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा संगठनका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बैठक बसको थियो । बैठकले संगठनको ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण आगामी पुस १४ गतेदेखी सुरु गर्ने निर्णय गरेको छ । साथै, वैदेशिक […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन

वीरगंज। आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै आज शनिवार नाराबाजीसहित आईटी आर्मीले मोटरसाईकल र्याली निकालेको हो । आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगंजमा युवाहरुले प्रदर्शन […] The post एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महेश बस्नेतले भने : कमरेड प्रभु साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफू र प्रभु साहबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमले प्रभु साहको नेतृत्वमा आईटी आर्मी गठन गरिएकोमा बस्नेत फायर भनेर समाचार आएपछि बस्नेतले उक्त समाचारको खण्डन गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले आईटी आर्मी गठनमा आफ्नो असहमति नभएको […]

एमालेमा ‘आईटी आर्मी’ गठन गरेपछि महेश बस्नेत ‘फायर’, ओलीलाई गराए ध्यानाकार्षण

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता प्रभु साहको नेतृत्वमा हिजो आईटी आर्मी गठन भएको छ । पार्टीविरुद्ध गलत प्रचार र भ्रम हुने भन्दै त्यसलाई चिर्नको लागि आईटी आर्मी गठन गरिएको जनाईएको छ । एमालेमा साईबर सेना हुँदाहुँदै अर्को आईटी आर्मीको कुनै आवश्यकत्ता नरहेको महेश बस्नेतलगायत नेताहरुको बुझाई छ । तर, हिजो टोपबहादुर रायमाझी, […]