काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा सरकारले रोक लगाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ,' खुला स्थानमा मानिसको भेला हुनेदेखि पूजापाठ हुने स्थान र होटेल रेष्ट...