काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो । सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो […]
काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई कात्तिक २०गतेभित्र मन्त्रालयमा हाजिर हुन पत्र पठाएको छ। सरकारले राजदूतहरूलाई फिर्ताका लागि निर्णय गरेपछि सर्वाेच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सर्वाेच्चको उक्त आदेशसँगै प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा ती राजदूतहरुलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी हुन्। अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि कार्कीले नै […]
इरानले रुसको सहयोगमा आठवटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ। इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ए डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघ असन्तुष्टि जनाएको छ। एन्फा र क्लबहरुले यो वर्ष राष्ट्रिय पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए