भक्तपुर १ मा नेमकिपा सुवाल पछाडि, २ मा एमालेका बस्नेत

भक्तपुर – दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा मंगलबार बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा मंगलबार बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार ३५ […]

सम्बन्धित सामग्री

नेमकिपा सरकारमा जाँंदैन : सचिव सुवाल

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुबैमा नेमकिपा […]

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

भक्तपुर – गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुई वटा […]

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

भक्तपुर १ मा नेमकिपा फराकिलो मत अन्तरले अगाडि

भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) फराकिलो मत अन्तरले अगाडि बढेको छ।

ताइवानलाई चीनबाट अलग बनाउने अमेरिकाको अभिव्यक्ति निन्दनीयः नेमकिपा

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ। नेपकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरीत हुने जनाएको छ। पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले बुधबार विज्ञप्ति जारी गरी अमेरिका स्वयंले विगतमा ‘एक चीन नीति’लाई स्वीकार गरेको र अहिले […]

भक्तपुर जिससका लागि नेमकिपा निर्णायक

काठमाडौँ,२० जेठ । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र […]

भक्तपुरमा फराकिलो अन्तरले नेमकिपा अगाडि, ३ वटा वडामा प्यानल नै विजयी

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अन्य पार्टीका उम्मेदवारको तुलनामा ठूलो मतान्तरले अग्रता लिएको छ। नगरपालिकाका ३ वटा वडामा मत गणना गरिसक्दा  नेमकिपाका सुनील प्रजापतिले ११ हजार ४१६ मत प्राप्त...

भक्तपुर नगरपालिका : अरु दललाई नेमकिपा एक्लो चुनौती

शिवहरि घिमिरे २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतीले मेयरमा विजयी भएका थिए। यसपटक पनि मेयरको उम्मेदवारमा प्रजापती र उपमेयरमा...

भक्तपुरमा गठबन्धनसहित एमालेलाई नेमकिपा एक्लै भारी !

राजनीतिक रुपमा भक्तपुर जिल्ला सम्झनेबित्तिकै सबैभन्दा पहिला आउने ‘इमेज’ हो- नारायणमान बिजुक्छे र उनले नेतृत्वको गरेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  ।  कुनै समय नेमकिपाको संगठन र जनाधार काठमाडौँ उपत्यका बाहिर समेत बलियो थियो । उनीहरुले निर्वाचन जितेर संसदभित्र समेत प्रवेश छिरे । तर, बिजुक्छेको उमेरसँगै उनले नेतृत्व गरेको पार्टी पछिल्लो समय भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । संघीय निर्वाचनमा सांसद प्रेम सुवालले पनि भक्तपुर नगरपालिका क्षेत्र (न