काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यशैलीलाई लिएर रुष्ट बनेका छन् । प्राधिकराणमा दोस्रो कार्यकाल सम्हालेका घिसिङले पछिल्लो समय आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने गरेको र सरकारसँग समन्वय नगरेको आरोप छ । प्राधिकरणको अवस्था खस्किँदो रहेको भन्दै कर्मचारीले नै उनको कार्यशैलीको आलोचना गर्न थालेका छन् । आज […]