इटलीमा दोस्रो विश्वयुद्धपछि अति दक्षिणपन्थी शक्ति सत्ता आउने निश्चित

इटालीको आम निर्वाचनमा जोर्जा मलोनी विजयीनजिक पुगेकी छन्।  योसँगै मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको छ। उनलाई दोस्रो विश्वयुद्ध पछि इटालीमा पहिलो पटक अति दक्षिणपन्थी नेता प्रधानमन्त्री बन्ने निश्चित...

सम्बन्धित सामग्री

नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना छैनः झलनाथ खनाल - NepaliPatra

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे । आइतबार […]

नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह : खनाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताउनुभयो । नेता खनालले तत्कालीन […]

‘नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह’

कर्णाली– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताए ।  सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताए ।  नेता खनालले तत्कालीन नेकपा […]

इजरायलको गठबन्धन सरकार धरापमा, फेरि नेतान्याहु सत्तामा आउने सम्भावना

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको गठबन्धन सरकार संकटमा परेको छ । प्रतिपक्षभन्दा एक सिट मात्र बढी रहे पनि यो सरकार अल्पमतमा परेको छ । बेनेटको दक्षिणपन्थी यामिना पार्टीका एक सांसद निर ओरबाकले सोमबार सत्तारुढ गठबन्धनलाई नसघाउने बताएपछि सरकारको भविष्य संकटमा परेको छ । इजरायलमा दुई वर्षमा चार सरकार अल्पमतमा रहिसकेको छ । यही कारणले यस अवधिमा इजरायलमा चार पटक चुनाव पनि भयो । ओरबाकको राजीनामापछि बेनेटले उनको सरकारको पतन रोक्न उनीसँग आगामी एक वा दुई साता रहेको प्रतिक्रिया दिएका छन् ।

बाकसमा जिरो मत बनाएर ओलीलाई कारबाही गर्नुपर्छ : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न आह्वान गरेका छन्।‘केपी ओली दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरे। त्यसको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ‚’ खनालले भने‚ ‘ओली अवसरवादतिर लागे। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुप

नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् । आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् । उनले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर […]

सांसदसँग नेतान्याहुकाे अपिल– ‘खतरनाक गठबन्धन’ लाई सत्तामा आउन नदिनुस्

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देशमा बनिरहेकाे राजनीतिक गठबन्धनमाथि आपत्ति जनाउनुभएकाे छ ।  नयाँ गठबन्धनले १२ वर्षदेखि प्रधानमन्त्री पदमा रहनुभएका नेतान्याहुलाई हटाएर सत्तामा आउने अनुमान गरिएकाे छ । ​नेतान्याहुले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरू अपिल गर्नुभएकाे छ ।  बुधवार बेलुका इजरायलका आठ विपक्षी पार्टी मिलेर नयाँ सरकार बनाउने विषयमा सहमति बनेकाे थियाे । तर अलग–अलग विचारधाराका यी पार्टीहरूले सत्ता सम्हाल्नका लागि संसदमा बहुमति जुटाउनु ...

दक्षिण र वामपन्थी अतिवादले सताउने खतरा बढ्यो : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा भएको बताएका छन्‌।'खाली वामपन्थी अतिवादमात्र हुन्छ भन्ने होइन, दक्षिणपन्थी अतिवाद पनि हुन्छ। दक्षिणपन्थी अतिवादले टाउको उठाउने र सताउने या वामपन्थी अतिवादले पनि टाउको उठाउने र सताउने स्थिति आउने खतरा छ,' शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै दाहालले भने, 'त्यसैले मेरो विनम्र आग्रह के छ भने यो आन्दोलनलाई सामान्य

बदलिँदो विश्व राजनीति र नेपाल

भारतको नेपाल नीतिमा कुनै पनि पार्टी सत्तामा आए पनि मौलिक रूपमा कुनै परिवर्तन आउने संकेत देखिँदैन   द्वितीय विश्वयुद्धपछिको सबैभन्दा डरलाग्दो घटनामध्ये अहिले युरोपका कतिपय देशमा दक्षिणपन्थी,