काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली भएको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ। आगामी २४ घण्टामा देशको पहाडी भू-भागका एक-दुई स्थानमा […]