साफ यू- २० च्याम्पियनसिपः उपाधि होडमा रहेको नेपाललाई फाइनलमा बंगलादेशको चुनौती

साफ यू- २० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र बंगलादेश मैदानमा उत्रँदै छन् ।